back
NMB ad

भोलिदेखि सरकारी कार्यालयहरुमा ‘सिफ्ट प्रणाली’ लागू हुने

Kumari bank ad

सुनसरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले थप निषेधाज्ञा जारी गरेको छ। ७ भदौ रातिदेखि लागू हुनेगरी निषेधाज्ञा थप गरिएको हो। थप गरिएको निषेधाज्ञा १४ भदौ रातिसम्म कायम रहने प्रशासनले जनाएको छ। गएको २१ साउनमा जारी गरिएको निषेधाज्ञा आज सकिंदैछ।

आज बसेको बैठकले निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कार्यको सूची सार्वजनिक गरेको छ। यो अवधिमा अत्यावश्यक बाहेकका काममा घर बाहिर ननिस्कन र आवतजावत गर्न रोक लगाइएको छ।

निषेधाज्ञाको अवधिमा सरकारी कार्यालयहरुमा आधा कर्मचारी मात्रै रहने र सिफ्ट प्रणाली लागू हुनेछ। तर, कर्मचारीहरुले कार्यालय समय अन्य बेला सवारी साधनमा हिंड्न पाउने छैनन्।  स्वास्थ्यकर्मी, औद्योगिक क्षेत्रका कर्मचारी, खाद्य सामग्री ओसारप्रसार गर्न भने पाइनेछ।

वि.सं.२०७७ भदौ ७ आइतवार १४:५६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...