back
NMB ad

पसल तथा व्यवसाय भोलिदेखि दिनभर संचालन गर्न दिने प्रशासनको निर्णय

Kumari bank ad

भैरहवा । रुपन्देहीमा दिनभर व्यापार व्यवसाय संचालन गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । तेस्रो चरणमा लगाइएको निषेधाज्ञा समयावधि शनिबार राति १२ बजे सकिदैछ ।

तीन चरणमा २० दिनसम्म लगाइएको निषेधाज्ञामा पनि संक्रमणको ग्राफ बढ्दो छ । भोलिदेखि दिनभर व्यापार व्यवसाय संचालन गर्न पाउने गरी चौथो चरणको अगामी भदौ २८ गतेसम्म निषेधाज्ञाको आदेश गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो ।

पन्थले जारी गरेको आदेशमा निषेधाज्ञा अवधिमा अति आवश्यक दैनिक उभोग्य वस्तु र सेवा बिहान ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म संचालन गर्न सकिने उल्लेख छ।

यस्तै भीडभाड नहुने गरी सरकारी कार्यालयले सेवा प्रवाह गर्ने, बैंक वित्तीय संस्थाले नियमित सेवा दिनसक्ने लगायत आदेश दिइएको छ ।प्रशासनले बजार खोल्न अनुमति दिएपनि मुख्य राजमार्ग र अत्यावश्यकबाहेक सबै प्रकारका निजी तथा सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ ।

वि.सं.२०७७ भदौ २० शनिवार १६:०४ मा प्रकाशित

You can share this post!

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:१३

काठमाडौँ, ३ जेठ : मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड...

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी आगामी बजेट र मौद्रिक नीति ल्याउने

वि.सं.२०८१ जेठ ३ बिहीवार १४:०३

काठमाडौं । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजानेगरी...

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...