back
NMB ad

यी १६ निजी अस्पतालमा कोरोना संक्रमितको उपचार, खर्च सरकारले व्यहोर्ने

Kumari bank ad

काठमाडौं । सरकारले तोकेकै शुल्कमा १६ वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् ।

मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी ती अस्पतालसँग सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

सरकारको समन्वयमा काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिरका ९ वटा निजी अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्ने भएको छ । अस्पतालको उपचारखर्च सरकारले व्यहोर्ने गौतमले जनाए ।

संक्रमितको उपचारमा खटेका १६ निजी अस्पताल :

काठमाडौं उपत्यकामा

  1. जनमैत्री अस्पताल
  2. बयोधा अस्पताल
  3. काठमाडौ मेडिकल कलेज सिनामंगल
  4. मेघा अस्पताल, कान्तिपुर अस्पताल तिनकुने
  5. काठमाडौं डेन्टल एण्ड जनरल अस्पताल बसुन्धरा
  6. नोबेल अस्पताल सिनामंगल

काठमाडौं उपत्यका बाहिर

  1. चितवन मेडिकल कलेज, भरतपुर
  2. धुलिखेल सामुदायिक अस्पताल, धुलिखेल
  3. पुरानो मेडिकल कलेज, भरतपुर
  4. जानकी अस्पताल, जनकपुर
  5. नेशनल मेडिकल कलेज,वीरगञ्ज
  6. नेपालजञ्ज मेडिकल कलेज,कोहलरपुर
  7. लुम्बिनी मेडिकल कलेज, पाल्पा
  8. देवदह मेडिकल कलेज, बुटवल
  9. विराट मेडिकल कलेज, विराटनगर

वि.सं.२०७७ भदौ २० शनिवार १५:५२ मा प्रकाशित

You can share this post!

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...