back
NMB ad

असोज १ गतेदेखि लामो दुरीका बस चल्ने, सरकारले कति तोक्यो भाडा ?

Kumari bank ad

काठमाडौं । लामो दुरीका सवारीसाधन असोज १ गतेबाट चल्न पाउने भएका छन् ।

 

 

 

सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारको निर्णय सार्वजनिक गर्दै असोज १ गतेबाट लामो दुरीमा सवारीसाधन सञ्चालन हुने जानकारी गराउृनुभएको हो ।

लामो दुरीका बस सञ्चालन गर्दा सुरक्षाका उपाय अपनाउदै ५० प्रतिशतमात्रै सिटमा यात्रु राख्न पाइने बताइएको छ । सिटमा एकजनामात्रै यात्रु राख्न पाइने भएकाले व्यवसायीले ५० प्रतिशतसम्म भाडा बढी लिन पाउनेछन् ।

त्यस्तै बसमा अनिवार्य मास्क लगाउनु पर्ने, ढोका र गाडीभित्र स्यानिटाइजर राख्नु पर्ने व्यस्था सरकारले गरेको छ । त्यस्तै असोज १ गतेबाट आन्तरिक उडान पनि सञ्चालन हुने ज्ञवालीले बताउनुभयो ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १८:४१ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...