back
NMB ad

जातीय घटनाको विरोध र न्यायका लागि माईतिघर मण्डलामा धर्ना

Kumari bank ad

काठमाडौं । युवाहरुले “दलितमाथि हुने विभेदहरुको प्रतिरोध गरौं“ भन्ने नारासहित माईतिघर मण्डलामा धर्ना दिएका छन् । आज(मंगलबार) काठमाडौंमा रहेको माईतिघर मण्डलामा युवाहरुले धर्ना दिएका हुन् ।

संयुक्त राजनितिक दलित संघर्ष समिति, काठमाडौं र नागरिक समाजको आयोजनामा मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् । शम्भु सदा देखि जेल भित्र हत्या भएको सबै दलितहरू र अन्य जातीय घटनाको विरोध गर्दै न्यायको माग गर्दै उनीहरु धर्ना बसेका हुन् ।

पछिल्लो समय दलित समुदायमाथि जघन्य अपराधका घटनाहरु भएका छन् । दलितमाथि भएको विभेद र अत्याचारका घटनालाई सरकारको गम्भिर रुपमा लिएको देखिदैन् ।

भदौं २६ गते मात्रै कैलाली धनगढी– ५ का १९ वर्षीय रोशन विक प्रहरी हिरासतको शौचालयमा मृत भेटिए । पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन् । तर यो विषयमा प्रहरीमाथि कुनै छानबिन भने भएको देखिदैन् ।

वि.सं.२०७७ भदौ ३० मंगलवार २२:०१ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...