back
NMB ad

सेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने !

Kumari bank ad

काठमाण्डौं । सेयर बाँडफाँड भएको ५ दिनमा पैसा फिर्ता गर्नुपर्ने व्यवस्था अनुरुप मेरो माइक्रोफाइनान्समा शेयर नपरेको पैसा सोमबारदेखि फिर्ता हुने सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

मेरो माइक्रोमाइनान्सले निष्काशन गरेको ६ लाख १२ हजार कित्ता साधारण सेयर बुधबार बाँडफाँड भएको थियो । ६ लाख १२ हजार कित्ता सेयरका लागि कुल १ लाख ८२ हजार २३ वटा आवेदन परेको थियो । जसमा कर्मचारी बाहेकका ५० हजार रुपैंया भन्दा थोरैको सेयर माग्ने १ लाख ५३ हजार २८ मध्ये २२ हजार २ सय ७७ जनाले मात्र सेयर पाएका छन् ।

क्यापिटलका अनुसार आवेदकहरुको बैंक खातामा पैसा जम्मा गरिदिने तयारी भैरहेको छ । बैंकहरुमा आवेदकको विबरण रुजु गर्न पठाइएको जनाउँदै उसले कुन् कुन् बैंकको खातामा पैसा जम्मा गरिदिने भन्ने सम्बन्धमा शुक्रबार बेलुका निर्णय हुने बताएको छ ।

ग्लोबल आइएमई बैंकको मुख्य लगानी रहेको माइक्रोफाइनान्सले गत फागुन २७ गतेदेखि चैत १ गतेसम्म ६ लाख १२ हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

३१ बैशाख २०७३, ८।००

वि.सं.२०७३ वैशाख ३१ शुक्रवार ११:२६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...