back
NMB ad

राजधानीमा ‘अघोषित लोडसेडिङ’ सुरु !

Kumari bank ad

विराटनगर । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा ‘अघोषित लोडसेडिङ’ सुरु भएको छ ।

दिनमा चार/पाँचपटकसम्म लामो(लामो समयसम्म बत्ती जान थालेकालाई स्थानीयले अघोषित लोडसेडिङ नै हुन थालेको दाबी गरेका छन् । नेपाल विद्युत् प्रधिकरण विराटनगर वितरण केन्द्रबाट ७० हजार सेवाग्राहीले विद्युत्को सेवा लिँदै आएका छन् ।

 

महसुल तिरेर विद्युत् प्रयोग गरिरहेका सर्वसाधारणले लोडसेडिङ हुन थालेपछि प्राधिकरणको ध्यानाकर्षण गरेपनि सुनुवाइ नभएको गुनासो गरेका छन् । प्राधिकरणको विराटनगर वितरण केन्द्रका सूचना अधिकारी भरत केसीले भने लोडसेडिङ नभएको दाबी गर्नुभएको छ ।

विद्युत् प्रवाहमा अवरोधले विद्यार्थीको अनलाइन कक्षासमेत चौपट भएको स्थानीयको गुनासो छ ।

वि.सं.२०७७ असोज १६ शुक्रवार १५:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...