back
NMB ad

लिखित नतिजा प्रकाशन सम्वन्धी लोकसेवाले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लोकसेवा आयोगले नतिजा प्रकाशन सम्वन्धी सूचना निकालेको छ ।

आयोगले नेपाल बैंकको खुला तथा समावेशी तर्फको लिखित नतिजा प्रकाशन गरेको हो । आयोगले बैंकको वि.नं. ०७६-७७/२८ (खुला तथा समावेशी) (प्रदेश नं १), तृतीय तह, कनिष्ठ सहायक(न्यमि त्भकतभच) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ ।

लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुले प्रयोगात्मक परीक्षा, अन्तर्वार्ता र अन्य बाँकी कार्यक्रमका लागि सम्वन्धित निकायमा सम्पर्क राख्नका लागि आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा अनुरोध गरेको छ ।

को -को भए उत्तीर्ण ?

वि.सं.२०७७ असोज १७ शनिवार ०८:१० मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...