back
NMB ad

स्थायी नियुक्ति सम्वन्धी लोकसेवा आयोगले भर्खरै निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौ । लोकसेवा आयोगले स्थायी नियुक्ति सम्वन्धी एक सूचना जारी गरेको छ । आयोगको साविकको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयले विभिन्न पद तथा समूहमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।

आयोगले साविक लोक सेवा आयोग, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको वि.नं. १४१४-१४१९/०६६-६७ (खुला, समावेशी), नेपाल परराष्ट्र सेवा, रा.प.अनं. प्रथम श्रेणी, ना.सु.वा सो सरह पदमा सिफारिश भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सूची प्रकाशन गरेको हो ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

वि.सं.२०७७ असोज १८ आइतवार १५:४८ मा प्रकाशित

You can share this post!

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:५५

भरतपुर (चितवन), १६ जेठ : नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज...

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

बजेटमा कर्णालीः मार्सीधान करिडोरदेखि आधुनिक सहर निर्माण   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:३०

कर्णाली, १६ जेठः सङ्घीय सरकारले मङ्गलबार ल्याएको बजेटमा कर्णालीमा नयाँ...

यी वस्तुमा लगाएको कर घट्यो   

यी वस्तुमा लगाएको कर घट्यो   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:१९

काठमाडौँ : सरकारले उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुलभन्दा...

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

पेट्रोल र डिजेलमा थप कर लाग्ने   

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:११

काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको...

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

आज १६ जेठ २०८१ बुधवार, कस्तो छ राशिफल ?

वि.सं.२०८१ जेठ १६ बुधवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...