back
NMB ad

यी ४ कुराले बढ्छ धन सम्पत्ति

Kumari bank ad

काठमाडौं । धन प्राप्त हुनु, बढ्नु र बचाउनु धेरै आवश्यक कुरा हुन् ।

 

केही मानिसहरुको गुनासो यस्तो हुन्छ की एक हातले कमाउछै तर अर्को हातले जान्छ किन होला ? तर कसैले भने पैसा नै आउँदैन । सांसरीक जीवनमा अर्थ बिना सब व्यर्थ छ । यसैकारण हामी यी चार विदुर नीति अपनाएर धन सुरक्षित राख्न सकिन्छ ।

हिन्दु धर्म ग्रन्थ महाभारतका विदुर नीतिमा लक्ष्मीको अधिकारी बन्नको लागि विचार र कर्मसँग जोडिएका ४ अहम् सुत्र बताइएको छ । यी चार तरीका जसले ज्ञानी होस् वा अल्प ज्ञानी मानिसले आफ्नो जीवनमा अपनाउदा धनवान बन्न सक्छ ।

१.राम्रो र मंगल कार्यबाट स्थाई रुपमा लक्ष्मी आउँछिन् । यसको मतलब परिश्रम र इमानदारबाट गरिएको कार्यबाट धन प्राप्ती हुन्छ ।

२.धनको सबै प्रबन्ध र निछेपबाट लगातार बढ्छ । यदि हामी धनको उचित आय बढ्ने सहि काममा लागेमा निश्चित रपमा लाभ मिल्नेछ ।

३.चातुर्य वा चतुराई यदि धनको सोच समझकर उपयोग गरेमा र आय–व्ययको विशेष रुपमा ध्यान दिएमा धन बचत हुनेछ । र धन बढ्छ पनि । यसले धनको सन्तुलन बनाउनेछ ।

४.अन्तिम सुत्र मानसिक, शारीरिक र वैचारिक संयम राख्नाले धनको रक्षा हुन्छ । सुख पाउने र शोक पुरा गर्ने गर्ने चाहानाले धनको दुरुपयोग गर्नु हुँदैन । धनलाई घर र परिवारमा आवश्यक परेमा मात्र खर्च गर्नुपर्छ । यी नै हुन् विदुर नीतिका अनुसार धन प्राप्त गर्ने, बढाउने र बचाउनेमा ४ तरीका ।

वास्तवमा धन बचाउने भन्दा बढाउनेमा दिशामा धेरै सोच्नु पर्छ । तपाइँको धन त्यहाँ टिक्छ, जहाँ प्रसन्नता, प्रेम, भाइचारा र स्वच्छता विद्यमान रहन्छ । त्यसको साथै वास्तु अनुसारको घर हुनु आवश्यक हुन्छ । -धार्मिक ग्रन्थको सहयोगमा

वि.सं.२०७७ असोज १८ आइतवार १७:४१ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...