back
NMB ad

८० प्रतिशतले घट्यो गलैंचाको व्यापार

Kumari bank ad

काठमाडौं। बन्दाबन्दीको शुरुआतदेखि नै ठप्प रहेको गलैंचा उद्योगको व्यापार ८० प्रतिशतले घटेको छ । कोरोना महामारीका कारण अन्तरराष्ट्रिय बजारसमेत प्रभावित भएकाले गलैंचाको मागमा समेत कमी आएको छ ।

नियमित उडान खुलिसकेको अवस्थामा समेत अन्तरराष्ट्रिय बजारमा गलैंचाको माग नहुँदा व्यापार घटेको छ र निर्यात पनि प्रभावित बन्न पुगेको छ ।

नेपालमा उत्पादित गलैंचाको निर्यात अमेरिका, जर्मनी, बेलायत, इटाली, फ्रान्स, क्यानडा, बेल्जियम र अस्ट्रेलियालगायत ५० भन्दा बढी मुलुकमा हुने गर्छ । यसमध्ये करीब ७० प्रतिशत गलैंचा अमेरिकामा निर्यात हुने गरेको छ । तर, अमेरिका कोरोना महामारीको ठूलो चपेटामा परेका कारण नेपाली गलैंचाको व्यापारमा नराम्रोसँग धक्का पुगेको हो ।

बन्दाबन्दीका समयमा नियमित उडान बन्द हुँदा सीमित मात्रामा माग भएका गलैंचाको निर्यात चार्टर उडानमार्पmत गर्नु पर्दा उद्यमी व्यवसायीहरूलाई महँगो परेको थियो । तर, हाल नियमित उडान खुला भए पनि व्यवसायीहरूले सामान्य अवस्थाको तुलना करीब ३ प्रतिशत बढी भाडा तिर्नु परेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ असोज १९ सोमवार ०७:४५ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...