back
NMB ad

२० प्रतिशत गाडीको भन्सार घटाउन सुझाव

Kumari bank ad

काठमाडौं । नेपाल भित्रिने सवारी साधनको भन्सार २० प्रतिशत कम गर्न व्यवसायीले सुझाव दिएका छन् । अर्थमन्त्री विष्णु पौडेललाई भेटी व्यवसायीले यस्तो सुझाव दिएका हुन् ।

सवारी साधनको किसिम हेरिकन सरकारले २४५ प्रतिशतसम्म भन्सार उठाइरहेको छ । सरकारले सवारीलाई विलासी वस्तुको सूचीमा राखेको छ । तर, व्यवसायीहरु सवारी अत्यावश्यक साधन भइसकेको बताउँदै भन्सार घटाउन सरकारसँग माग गरिरहेका छन् ।

सरकारले सबैभन्दा बढी भन्सार राजश्व पनि सवारी साधनबाट उठाउँदै आएको छ । सवारी साधनलाई सरकारले राजश्व उठाउने बस्तुका रुपमा मात्र हेरेको भन्दै व्यवसायीहरु असन्तुष्ट छन् । सडक विस्तार गरेपछि सवारी साधन थप्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै उनीहरुले भन्सार घटाएर सवारी कम आयस्रोत हुनेको पनि पहुँचमा पुर्‍याउनुपर्ने माग गरेका छन् ।

व्यवसायीले मोटर पार्टसको भन्सार पनि घटाउन माग गरेको छ । उनीहरुले पार्टपुर्जाको भन्सार घटाएर ५ प्रतिशत कायम गर्न सुझाव दिएका छन् । त्यस्तै, साइकलको भन्सार पनि घटाएर १ प्रतिशत कायम गर्न सुझाव छ ।

प्रकाशितः २०७३ जेठ २

वि.सं.२०७३ जेठ २ आइतवार १६:४२ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...