back
NMB ad

हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट

Kumari bank ad

चितवन । आइतबार राति आएको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाएको केराखेती नष्ट भएको छ ।

केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरी पन्तका अनुसार जिल्लाका रत्ननगर, पिठ्वा, जगतपुर, जुटपानी, पदमपुरलगायत क्षेत्रका क्षति पुगेको छ । यस वर्ष हावाहुरीले ३४ करोड बढीको केराखेती नष्ट भएको उनले बताए । उनको आफ्नै केरा बगानमा एकहजार ५०० बढी बोट नष्ट भएका छन् ।

यस अघि वैशाखमा हावाहुरीका कारण नौ हजार केराका बोट नष्ट भएका जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत धनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लमा अहिले करिब दुई हजार २०० बिगाहामा केरा लगाइएको र वार्षिक रु ६० करोड बढीको कारोबार हुँदै आएको बताइएको छ ।

प्रकाशितः २०७३ वैशाख ३

वि.सं.२०७३ जेठ ३ सोमवार १४:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...