back
NMB ad

सिटिजन्स बैंकले तिनाउ मिसनलाई मर्ज गर्ने, स्वाप रेसियो कति ?

Kumari bank ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने भएको छ ।

यसका लागि शनिबार दुवै बैंकबीच मर्जर सम्बन्धी सम्झाता पत्रमा हस्ताक्षण भएको छ । शनिबार तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रधान कार्यलयमा दुवै बैंक बीच सम्झौता भएको हो ।

सिटजन्सको तर्फबाट सञ्चालक प्रवलजंग पाण्डे र तिनाउको तर्फबाट सञ्चालक राजेन्द्र प्रसाद ओझाले हस्ताक्षर गरेका हुन् । मर्ज हुदाँ शेयर स्वाप रेसियो विस्तृत मूल्यांकनप्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्ने बताइएको छ ।

वि.सं.२०७७ कात्तिक २ आइतवार ०९:१४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...