back
NMB ad

जब काठमाडौंमा क्वारेन्टिनमा बसेका युवाले एक होटलको आठौं तलाबाट हामफाले…

Kumari bank ad

काठमाडौं । काठमाडौंको पशुपति भिजनस्थित आमादब्लम होटलको क्वारेन्टीनमा बसेका एक जनाले आठौं तलाबाट हाम फालेर घाइते भएका छन् ।

मंगलबार दिउँसो साउदी अरबियाबाट काठमाडौं आएका बर्दीयाका धर्मराज गिरी राती होटलको आठौं तलाबाट हाम फालेका हुन् ।जमिनमा बजारिनु अघि तारमा अड्किएका गिरीको गम्भीर घाइते अवस्थामा अहिले काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।

४० वर्षीय गिरी मंगलबार १ सय ३० जना अन्य यात्रुसहित साउदी अरबियाबाट नेपाल फर्किएका थिए ।उनलाई एक साता क्वारेन्टिमा बस्नुपर्ने भन्दै नेपाली सेनाको टोलीले होटलमा छाडेर गएको थियो ।

पछि उनी झ्याल खोलेर हामफालेको होटेलको सिसिटिभी क्यामरामा देखिएको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार ११:४८ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...