back
NMB ad

३५ लाख लगानीमा सहकारीद्धारा मन्टेश्वरी सञ्चालन

Kumari bank ad

पोखरा । जिल्लामा एक सहकारीले मन्टेश्वरी विद्यालय सञ्चालन गरेको छ । प्रस्र्याङ धारापानी मार्ग स्थित धारापानी महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले मन्टेश्वरी विद्यालय सञ्चालनमा ल्याएको हो ।

२ रोपनी जग्गा भाडामा लिइ ३५ लाखको लगानीमा ९ कोठे भवनसहितको मन्टेश्वरी संचालनमा आएको छ । वि.सं २०७६ मा स्थापना भएको मन्टेश्वरीमा यसै शैक्षिक सत्रबाट कक्षा शुरू हुने जनाइएको छ ।

सहकारीको शेयर पुँजी ८९ लाख ५० हजार रहेको छ भने एक करोड विभिन्न क्षेत्रमा कर्जा भएको कारोबार दैनिकमा प्रकाशित छ ।

वि.सं.२०७७ मंसिर २२ सोमवार ०७:५४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...