काठमाडौं । लोकसेवा आयोगले उम्मेदवार सिफारिस जानकारी सम्वन्धी सूचना निकालेको छ ।
आयोगले दाङ कार्यालयको वि.नं. १४४१६/०७५-७६(खुला), स्थानीय तह अन्तर्गत प्रशासन सेवा, लेखा समूह तह ५, सहायकरलेखापाल पदमा वैकल्पिक उम्मेदवार सिफारिश गरेको जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना
वि.सं.२०७७ मंसिर २२ सोमवार १४:५६ मा प्रकाशित