back
NMB ad

लामो दूरीको यातायातः पर्याप्त यात्रु नहुँदा खर्च धान्नै मुस्किल

Kumari bank ad

काठमाडौं । कोरोना संक्रमणका कारण झन्डै ६ महिनासम्म रोकिएका लामो दूरी (दुई सय किलोमिटर बढीका गन्तव्य) का सार्वजनिक सवारी गत असोज १ गतेदेखि सञ्चालनमा त आए ।

 

 

तर, लामो दूरीमा सञ्चालन भएका ती सवारीले अझैपनि भनेजति यात्रु भेटेका छैनन । कोरोना महामारीबीच पनि अढाई महिना अघिदेखि गुडिरहेका लामो दूरीका ती सवारी अहिले पनि रित्तै गुड्नुपरेको व्यवसायीको भनाइ छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी झन्डै ६ महिना रोकिएका सवारी असोजदेखि गुड्न थालेपनि व्यवसायीले कमाउन भने नसकेको बताउँछन् ।

उनका अनुसार अहिले पनि लामो दूरीका सवारीका यात्रु छैनन । सेवा सुचारु भएको अढाइ महिनाको अवधिमा मुख्य चाँड दसैं, तिहार, छठ परेपनि त्यो बेला पनि यात्रु पाउन नसकेको उनले बताए ।

तिहारपछि बल्ल यात्रुको केही संख्या बढेको उनले बताए । यात्रुविहीन तरिकाले सेवा दिँदा व्यवसायीले खर्च धान्नसमेत नसकेको आजको नागरिक दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २३ मंगलवार ०८:३४ मा प्रकाशित

You can share this post!

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...