back
NMB ad

बंगलादेशलाई विद्युत् विक्री गर्न दिन भारत सकारात्मक

Kumari bank ad

काठमाडौं । भारतले नेपालको विद्युत्लाई आफ्नो भूमि हुँदै बंगलादेशसहित अन्तरराष्ट्रिय बजारमा विस्तार गर्न आवश्यक सहयोग गर्ने बताएको छ ।

नेपालको विद्युतलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउन आफूहरूले नीतिगत रूपमा नै बाटो खुला गर्ने भारतको प्रतिबद्धता रहेको छ ।

शुक्रवार सम्पन्न नेपाल–भारत आठौं ऊर्जा सचिवस्तरीय भर्चुअल बैठकमा भारतीय पक्षले यस्तो प्रतिबद्धता दिएको हो । यसका लागि नेपाल, भारत र बंगलादेशको ऊर्जा सचिवस्तरीय वार्ता छिट्टै आयोजना गर्ने सहमति पनि भएको छ ।

नेपालका ऊर्जा सचिव दिनेश घिमिरेले बंगलादेशको बजारमा नेपालकोे विद्युत् पु¥याउन तीनओटै देशका ऊर्जा सचिवस्तरीय बैठक आयोजना गर्ने सहमति भएको बताए । उक्त बैठक आह्वानका लागि नेपाल र भारतका परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने सहमति पनि भएको उनको भनाइ छ ।

‘नेपालको विद्युत् बंगलादेशसम्म पु¥याउने मामलामा भारत एकदम सकारात्मक देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार ०८:२६ मा प्रकाशित

You can share this post!

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...