back
NMB ad

२४. ८ प्रतिशत नेपाली मात्रै बीमाको पहुँचमा

Kumari bank ad

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमासिक सम्ममा कुल ७५ प्रतिशत नेपाली बीमाको पुहँचमा आउन नसकेको तथ्यांक सार्वजनिक भएको छ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म) तथ्यांक सार्वजनिक गर्दै जम्मा २४. ८ प्रतिशत नेपाली मात्रै बीमाको पहुँचमा आएको बताएको छ।

अर्थ मन्त्रालयले जानकारी दिए अनुसार बीमाको दायरामा आएको जनसंख्या जम्मा २२.२ प्रतिशत र वैदेशिक रोजगारीमा जानेहरूको संख्या जोड्दा २४.८ प्रतिशत हुन्छ।

यस्तै, यस अवधिमा गत वर्षको तुलनामा ४२.६ प्रतिशत पिम्रियम संकलन भएको छ। अघिल्लो वर्षको चार महिनामा ३४ अर्ब ४२ करोड रुपैयाँ प्रिमियम संकलन भएकोमा यस वर्ष ४९ अर्ब १० करोड संकलन भएको छ।

तथ्यांकअनुसार संकलन भएको उक्त प्रिमियममध्ये जीवन बीमाको ७९.९ र निर्जीवन बीमाको हिस्सा २०.१ प्रतिशत छ।

वि.सं.२०७७ पुस २ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...