back
NMB ad

भर्खरै आयो यस्तो निर्णय : फेरि देशव्यापी लकडाउन, अत्यावश्यक बाहेकका पसल पनि खोल्न नपाइने !

Kumari bank ad

एजेन्सी । क्रिसमस र नयाँ वर्षमा हुने भिडभाडलाई लक्षित गर्दै इटलीमा देशव्यापी लकडाउन घोषणा भएको छ ।

क्रिसमस र नयाँ वर्षको अवसरमा हुने भिडभाड र सार्वजनिक समारोहका कारण कोरोना भाइरसको महामारी झनै बढ्न सक्ने भन्दै इटलीमा देशव्यापी लकडाउनको घोषणा भएको बीबीसीले जनाएको छ ।

डिसेम्बर २४ तारिखदेखि इटलीमा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने अत्यावश्यक बाहेकका पसल पनि खोल्न पाइने छैन। यस्तै भिडभाड पूर्ण रुपमा निषेध गरिएको छ ।

घरबाहिर निस्किएका नागरिकले पुलिसलाई कारण बताउनुपर्नेछ । यस्तै २ जना भन्दा धेरै पाहुना घरमा बोलाउन पाइने छैन । राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइनेछ । इटलीका प्रधानमन्त्री ग्युसेप कोन्टेले लकडाउनको निर्णय अप्रिय भएपनि यसको विकल्प नभएको बताउनुभएको छ ।

इटलीमा युरोपकै धेरै ६८ हजार जनाको ज्यान गइसकेको छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै युरोपका कयौँ देशले लकडाउन घोषणा गरिसकेका छन् ।

वि.सं.२०७७ पुस ४ शनिवार १८:०२ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...