back
NMB ad

प्रधानमन्त्रीद्धारा संसद विघटनको सिफारिस

Kumari bank ad

काठमाडौं ।  मन्त्रीपरिषद्को बैठकले सङ्घीय संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सङ्घीय संसद् विघटनको लागि सिफारिस गर्ने  निर्णय गरेको हो ।
नेकपाका नेता जनार्दन शर्मा लगायतका सांसदहरुले राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लाने तयारी गरेको सूचना प्राप्त गरेसँगै प्रधानमन्त्री ओलीले सङ्घीय संसद् विघटनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ  ।
नेकपा भित्र देखिएको विवाद उत्कर्षमा पुगिरहेका बेला सरकारले संसद विघटन गर्ने निर्णय गरेको हो । सरकारको निर्णय लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगिसक्नु भएको छ ।

वि.सं.२०७७ पुस ५ आइतवार ११:०५ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...