back
NMB ad

सिमकोट विमानस्थल घेराबार अन्तिम चरणमा

Kumari bank ad

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलको घेराबार अन्तिम चरणमा पुगेको छ ।

गत मङ्सिरको पहिलो साता हल्का हिमापात भएपनि त्यसपछि हिमपात नहुनु र निर्माण कम्पनी पक्षले सम्झौता अवधिमै कार्यसम्पन्न गर्ने योजना बनाएकाले उक्त काम अन्तिम चरणमा पुगेको हो ।

बिहानदेखि बेलुका अबेरसम्म काम गरिएपछि विमानस्थल घेराबारको काम ८० प्रतिशत पूरा भएको बानियाँ निर्माण सेवा प्रालि हेटौँडाका प्रतिनिधि दानबहादुर रावलले बताए।

दश वर्ष अगाडि निर्माण भएको घेराबार जीर्ण र विमानस्थलमा चौपाय विमानस्थलभित्र जान थालेपछि घेराबार थालिएको हो । कूल एक हजार ४१० मिटरमध्ये हालसम्म एक हजार १०० मिटर घेराबार कार्य सम्पन्न भएको छ ।

वि.सं.२०७७ पुस ७ मंगलवार १६:११ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...