back
NMB ad

प्रभु लाइफको शेयर आइतबारदेखि कारोबार

Kumari bank ad

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकरणको लागि प्रक्रिया अगाडी बढाएको छ ।

कम्पनीको शेयर आइतबारदेखि बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ । कम्पनीको अनुसार  सुचीकरणको लागि गर्नुपर्ने सबै काम सकिएका छन् ।

शेयर शुक्रबार नै दोस्रो बजारमा आउने भएको छ । प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

त्यसबाट ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई दिएर बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासन गरेको थियो । यो आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ ।

वि.सं.२०७७ पुस १५ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...