back
NMB ad

शेयर बजारमा दोहोरो अंकको हरियाली, नेप्से परिसूचकले राख्यो नयाँ रेकर्ड

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आँउदा शेयर बजार परिसुचकले ऐतिहासिक रेकर्ड कायम गरेको छ । उतारचढावकाबीच नेप्से ८८ अंकले उकालो लाग्दा २१ सय ७५ बिन्दुमा पुगेको छ ।

कारोबार भएका सबैजसो समूह उकालो लागेसँगै नेप्से पनि सुधारिएको हो । १ सय ५२ कम्पनीको शेयरको मूल्य बढ्दा १४ कम्पनीको मात्रै शेयर मूल्य घट्यो ।

जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ५० अंकले उकालो लाग्दा निर्जिवन बिमा समूह २ सय ६८ अंकले उक्लियो । उत्पादनमुलक व्यापार, होटल, विकास बैंक, वाणिज्य बैंक, लघुवित्त, अन्य र जलविद्युत समुह दोहोरो अंकले सुधारिए ।

हिमालयन डिष्टिलरी लिमिटेडले सबैभन्दा बढि कमाउँदा राधी विद्युत कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाउन पुग्यो । २ सय १२ कम्पनीको १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

वि.सं.२०७७ पुस १९ आइतवार १६:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...