back
NMB ad

बजारमा आयो करिब १ करोड ६९ लाख कित्ता नयाँ सेयर

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ ।

एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एन्सीसी बैंकको ३२ लाख ४५ हजार ७ सय ६० कित्ता ,सेञ्चुरी बैंकको १९ लाख ८ हजार कित्ता र मेगा बैंकको २६ लाख ९ हजार ६ सय कित्ता बोनश सेयर थपिएको हो ।

share

यसैगरी समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख ४७ हजार २ सय कित्ता तथा एनएलजी इन्स्योरेन्सको ६ लाख ८३ हजार एक सय कित्ता बोनश सेयर सुचिकृत भएको हो ।

त्यस्तै तारागाँउ रेजेन्शी होटलको २१ लाख २१ हजार ७ सय ५० कित्ता अग्राधिकार सेयर साधारण सेयरमा रुपान्तरण गरिएको नेप्सेले जनाएको छ ।

११ जेठ २०७३, १२.००

वि.सं.२०७३ जेठ ११ मंगलवार १३:२३ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...