back
NMB ad

ज्याक मा सार्वजनिक भएसँगै शेयर मूल्य ५ % ले वृद्धि

Kumari bank ad

काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा बेखवर भएको करीब ३ महीना पछि सार्वजनिक रुपमा देखिएका छन् ।

चीनको तेस्रो धनीका रुपमा रहेका ज्याकमा पहिलोपटक बुधवार सार्वजनिक भएका छन् । उनी गत अक्टोबरदेखि सार्वजनिक रुपमा देखा परेका थिएनन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो ।

उनले शिक्षकहरुको एक सम्मेलनमा सम्बोधन गरेको ग्लोबल टाइम्सले बताएको छ । उनले भर्चुअल माध्यमबाट उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए । उनी सार्वजनिक भएसँगै अलिबाबा कम्पनीको शेयरमा सकारात्मक प्रभाव परेको छ ।

ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयरको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेको सीएनबीसीले आफ्नो वेबसाइटमा समाचार छापेको छ । सीएनबीसी

वि.सं.२०७७ माघ ७ बुधवार १३:४५ मा प्रकाशित

You can share this post!

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...