back
NMB ad

नेप्सेमा इन्फिनिटी लघुवित्तको मुल्य समायोजन, कति तोक्यो ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से)मा इन्फिनिटी लघुवित्त वित्तीयको शेयर मूल्य समायोजन भएको छ ।

नेप्सेले लघुवित्तको १४.७५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य तोकेको छ । नेप्सेले बोनसपछि प्रतिकित्ता १ हजार ३४० रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण गरेको हो ।

लघुवित्तको बिहीबार १ हजार ५३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही अन्तिम मूल्यका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकिएको हो ।

यसअनुसार शुक्रबार समायोजित भएको मूल्यलाई आधार मानेर लघुवित्तको आइतबार दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ । लघुवित्तले लाभांश पारित गर्न माघ २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

शनिबार संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट नवलपुरमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

वि.सं.२०७७ माघ ९ शुक्रवार ०९:०२ मा प्रकाशित

You can share this post!

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...