back
NMB ad

६ महिनामा बीमा कम्पनीहरुको कमाई ७८ अर्ब भन्दा बढी

Kumari bank ad

काठमाडौं । कोरोना महामारीको समयमा पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशमा भएका बीमा कम्पनीहरुले ७८ अर्ब भन्दा धेरै बीमाशुल्क कमाएका छन् ।

साउनदेखि पुससम्ममा ७८ अर्ब ५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । आर्जन भएको शुल्कमध्ये जीवन बीमातर्फ ६२ अर्ब ८५ करोड र निर्जीवन बीमातर्फ १५ अर्ब २० करोड रुपैयाँ हो ।

बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ भने सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले गरेको छ ।

त्यस्तै, नयाँ कम्पनीहरु मध्ये युनियन लाइफ इन्स्योरेन्सले ५ महिनामा ३ अर्ब ३० करोड रुपैयाँ शुल्क जम्मा गरेर सबैभन्दा धेरै बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, शिखर इन्स्योरेन्सले ६ महिनामा २ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर निर्जीवन बीमातर्फ सबैभन्दा धेरै कमाउने सुचीमा रेकर्ड राख्न सफल भएको छ । सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा तर्फ सबैभन्दा कम शुल्क जम्मा गरेको छ ।

वि.सं.२०७७ माघ १३ मंगलवार ०९:३१ मा प्रकाशित

You can share this post!

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन  

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१८

गोरखा, २३ वैशाखः गोरखाका लक्ष्मण गुरुङलाई अचेल रेन्बो ट्राउट माछाको...

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

नेपालको लोकतान्त्रिकरणको प्रवर्द्धनमा जापानको सहयोग छ: जापानी विदेशमन्त्री खामिखावा योको   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:१२

सन् २०२६ मा जापान–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष...

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:३५

गण्डकी, २३ वैशाखः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज...

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

घरजग्गा कारोबारमा अझै बढेन ‘कन्फिडेन्स’, सरकारले पीडा नसुनेको गुनासो       

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:२९

नारायण ढुङ्गाना काठमाडौँ, २३ वैशाख : अर्थतन्त्रका आन्तरिक तथा बाह्य...