back
NMB ad

सनराइज बैंकको सहयोगमा गैरीधारा चोकमा ट्राफिक बत्ती

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडि गैरीधारा चोकमा सेमि प्रोटेबल ट्राफिक लाइटको स्थापना गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो व्यवस्था गरेको छ ।

उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र काठमाडौं महानगरपालिका–१ का सचिव अशोककुमार श्रेष्ठले संयुक्त रुपमा लाइटको उद्घाटन गरे ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पौड्यालले बैंकले स्थापना गरेको लाइटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने बताए । यसले काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य सहरको रुपमा अघि बढाउन मद्दत गर्नेछ ।

सो अवसरमा ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले यस्तो प्रविधियुक्त ट्राफिक लाइट काठमाडौंका चोक–चोकमा राख्ने उद्देश्य राखेको र सनराइज बैंकले सो उद्देश्यमा साथ दिइ सहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याउने बताए ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १६:४७ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...