back
NMB ad

सरकारले सरकारी कम्पनीबाट नै सामान ढुवानी गरिने

Kumari bank ad

२० माघ, काठमाडौं । सरकारले निजी व्यावसायीमार्फत हुने सरकारी माल सामान ढुवानी निरूत्साहित गर्ने भएको छ । ४८ औं राष्ट्रिय विकास समस्या समाधानको बैठकले सरकार र सरकारी स्वमित्वको कम्पनी तथा संस्थाहरुले गर्ने आयात तथा निर्यातको ढुवानी सरकारी कम्पनीमार्फत गर्ने निर्णय गरेको हो ।

उद्योग मन्त्रालय मातहतको नेपाल पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै मालसामान ढुवानी व्यवस्था मिलाउने समितिले जनाएको छ ।

‘माल सामान ढुवानी गर्ने सरकारी स्वमित्वको कम्पनी हुँदा हुँदै निजी ढुवानी व्यवसायीमार्फत मालसामान ढुवानी हुँदा लागत बढेको देखियो, अब देखि आयात निर्यातको ढुवानी पारबहन तथा गोदाम व्यवस्था कम्पनीमार्फत नै गर्नु पर्नेछ,’ समितिको निर्णयमा भनिएको छ ।

सरकारी कम्पनीमार्फत ढुवानी गर्दा लागत कम हुने र माल सामानको छुट्टै बिमा गर्नु पर्दैन । चीन, भारत तथा तेस्रो देशबाट हुने आयात तथा ति मुलुकहरुमा हुने निर्यातका लागि सरकारी कम्पनीसँग पूर्वाधार समेत छ । हल्दीय र कोलकोत्ता बन्दरगाहमा कम्पनीको पूर्वाधार समेत छ ।

वि.सं.२०७७ माघ २० मंगलवार १६:२० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

एनआईसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

वि.सं.२०८१ जेठ १४ सोमवार १७:३१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ जेठ १४ सोमवार १६:४०

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै...

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा सामान्य सुधार आउँदा यी २ कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ १४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...