back
NMB ad

२५ लाख कित्ता शेयर विक्री गर्दै एनसीसी बैंक : प्रतिशेयर रू. १४०, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

पराजन के.सी.

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन गर्न सकिने कम्पनीले बताएको छ । इच्छुक संस्थापक लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले आवेदन गर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन फागुन ९ गते बैंकिङ समयसम्म रहेको छ । इच्छुक आवेदकले बोलपत्र पेश गर्दा न्यूतमम १ हजार कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने पनि कम्पनीले जानकारी दिएको छ । विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।– प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७७ माघ २५ आइतवार १२:३१ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...