back
NMB ad

कारोबार सुरु भएको २ घन्टामै सकारात्मक सर्किट लाग्ने यी हुन् ५ कम्पनी

Kumari bank ad

काठमाडौं । सेयर कारोबार सुरु भएको दुई घन्टामा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट गालेको छ । सकारात्मक सर्किट लाग्ने सबै माइक्रोफाइनान्स कम्पनीहरु रहेका छन् ।

यो समाचार तयार पार्दासम्म आरएसडीसी लघुवित्त वित्तीय संस्था, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र सारथी नेपाल लघुवित्त वित्तीय संस्था रहेका छन् ।

यो समाचार तयार पार्दासम्म सेयर बजार मापन गर्ने नेप्से सूचक ३१.६० अंकले बढेर इन्डेक्स २५०६.८६ बिन्दुमा पुगेको छ । १९८ कम्पनीको ८५ लाख ९३ हजार ६१८ कित्ता सेयर ५ अर्ब ७४ करोड ४१ लाख ८३ हजार ९६९ रुपैयाँको सेयर किनबेच भएको छ । अहिले माइक्रोफाइनान्स समूहको उपसूचक ३००.३१ अंकले बढेको छ।

वि.सं.२०७७ माघ २५ आइतवार १३:०३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...