काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १० लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
विहीवार नेप्सेमा मितेरी डेभलपमेण्ट बैंक लिमिटेडको १५ प्रतिशत बोनस शेय बिहीवार सूचीकृत भएको हो । कम्पनीले १० लाख ४० हजार ५६ दशमलव ८७५ कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत गराएको हो ।
वि.सं.२०७७ माघ २९ बिहीवार १६:२६ मा प्रकाशित