back
NMB ad

नेपाल टेलिकमको नाफा ३ अर्ब २८ करोड, यस्तो छ वित्तिय विवरण

Kumari bank ad

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७७/७८ को द्धितिय त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । टेलिकमले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासमा ३ अर्ब २८ करोड रुपैँया नाफा आर्जन गरेको छ ।

टेलिकमले गत वर्षको यसै अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँ खुदनाफा गरेको थियो। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा टेलिकमको नाफा १ अर्ब ६५ करोड रुपैयाँ घटेको वित्तिय विवराण उल्लेख छ ।

समीक्षा अवधिमा टेलिकमको आम्दानी १८ अर्ब ३ करोड रुपैयाँबाट घटेर १७ अर्ब ७२ लाख रुपैयाँमा झरेको छ । यसले नाफामा असर गरेको हो । टेलिकमको अन्य आम्दानी पनि ३ अर्ब ८८ करोड रुपैयाँबाट घटेर २ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको वित्तीय विवरणमा उल्लेख छ ।

टेलिकमको प्रतिसेयर ४३ रुपैयाँ ८६ पैसा, प्रतिसेयर नेटवर्थ ६३५ रुपैयाँ ८० पैसा रहेको छ । कम्पनीको चुक्तापुँजी १५ अर्ब रुपैयाँ रहेको छ ।
जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ ।

वि.सं.२०७७ माघ ३० शुक्रवार १४:३२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...