back
NMB ad

महिला लघुवित्तको आइपीओ बाँडफाँडः १४ लाख ९९ हजार आवेदकको हात खाली, कसरी थाहा पाउने नजिता ?

Kumari bank ad

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । आइपीओमा आवेदन दिने १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको थियो ।

रितपुर्वक आवेदन दिने कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदनकर्तामध्ये ३७ हजार ५०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जनाएको छ ।

महिलाको आइपीओमा १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । आइपीओ परे नपरेको बिक्री प्रबन्धकको वेवसाइट, सम्बन्धित कम्पनीको वेवसाइट र सिडिएससीको मेरो सेयर बाट मात्रै हेर्न पाइनेछ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार १०:१५ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...