back
NMB ad

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उत्पादन संघमा नयाँ नेतृत्व चयन

Kumari bank ad

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उत्पादन संघको नयाँ नेतृत्व चयन भएको छ । संघको दोस्रो राष्ट्रिय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संघको अध्यक्षमा हरी प्रसाद भण्डारी, वरिष्ठ उपाध्यक्षमा निमनाथ फुँयाल, प्रथम उपाध्यक्षमा विजेन्द्र विक्रम शाह, दित्तिय उपाध्यक्षमा मेख बहादुर अधिकारी, महासचिवमा प्रकाश श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र तामाङ, उपमहासचिवमा रञ्जित कुमार अग्रवाल, सचिवमा गंगा बहादुर अधिकारी र सह कोषाध्यक्षमा कृष्ण राज ढुंगाना निर्वाचित हुनुभएको छ ।

यस्तै खुला सदस्यहरुमा आषिस राज श्रेष्ठ, गोविन्द तिमल्सीना, दिलिप कुमार गुप्ता, कृष्ण प्रसाद पोखरेल, धर्म दत्त ढकाल निर्वाचित हुनुभएको छ । यस्तै सातवटै प्रदेशका लागि सदस्य निर्वाचित गरिएको छ । जसमा प्रदेश १ देखि ७ सम्म क्रमशः प्रविन कुमार घिमिरे, गोपाल प्रसाद खेतान, केशव राज खनाल, गणेश प्रसाद अधिकारी, कमल भन्डारी, नारायण प्रसाद न्यौपाने र लक्ष्मण न्यौपाने हुुनुहुन्छ । यस्तै एशोसिएट सदस्यमा गोपाल प्रसाद गैरे निर्वाचित हुनुभएको छ ।

 

वि.सं.२०७७ फागुन १६ आइतवार १६:३६ मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...