back
NMB ad

राताम्मेपछि सेयर बजारमा हरियाली, कारोबार रकम खुम्चियो

Kumari bank ad

काठमाडौं । साताको पहिलो दिन आइतबार राताम्मे बनेको सेयर बजारमा सोमबार हरियाली छाएको छ । बजार मापन गर्ने सूचक ४०.६४ अंकले बढेर २५१५.०३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४७ अंकले बढेर ४५३.७५ बिन्दुमा रोकिएको छ ।

२०९ कम्पनीको १ करोड १८ लाख ३८ हजार ४८८ कित्ता सेयर ५ अर्ब ६९ करोड २३ लाख १६ हजार ८३१ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन बजार बढेपनि कारोबार रकम भने घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको उपसूचक २६.८२, विकास बैंक ३८.२२, निर्जीबन बीमा १८३.८३, माइक्रोफाइनान्स ८१.४९, जीवन बीमा ३५९.१७, टे«डिङ ९७.३४ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्टक्चर बैंकको ४४ करोड ४८ लाख ५२ हजार ६४७ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा शिखर इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक रहेको छ ।

चन्द्रागिरी हिल्सको कारोबार ९.९० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, बरुण हाईड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैं एण्ड फाइनान्स, आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड-२, ११ प्रतिशत एनआईसी ऋणपत्र–०८२/८३, लक्ष्मी उन्नती कोष, एनआईबीएल समृद्धि फण्ड-१ का लगानीकर्ताले गुमाएका छन् ।

वि.सं.२०७७ फागुन १७ सोमवार १५:०८ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...