back
NMB ad

बुक बिल्डिङ विधिको लागि यी हुन् योग्य ७४ वटा संस्था

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डका अनुसार बुक बिल्डिङ विधिको लागि योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्ने संस्थाको संख्या ७४ पुगेको छ । बोर्डका अनुसार बुक बिल्डिङ विधिका लागि थप १० वटा कम्पनीले अनुमति पाएसँगै यस्ता कम्पनीको संख्या ७४ पुगेको छ ।

संस्थागत लगानीकर्ताको रुपमा काम गर्नको लागि उषा इन्भेष्टमेण्ट, कुमारी बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी एण्ड आर. वि. हाइड्रोपावर, विशाल ग्रुप, श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेण्ट, प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी र सिड इन्फ्रा प्रा.लि रहेका छन् । यसअघि पहिलो चरणमा ४६ वटा र गत माघ २० गते १८ वटा कम्पनी थपिएका थिए ।

वि.सं.२०७७ फागुन २६ बुधवार १७:५३ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...