back
NMB ad

एक आपसमा गाभिएका यी दुई वित्तिय संस्थाले आइतबारदेखि एकीकृत कारोबार गर्दै

Kumari bank ad

काठमाडौं । एक आपसमा गागिएका दुई वित्तिय संस्थाले आउँदो आइतबार(चैत ८ गते) देखि एकीकृत कारोबार सुरु गर्दैछन् ।आइतबारदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था एकीकृत कारोबार गर्ने भएका हुन् ।

दुबै कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव कम्पनीको विशेष साधारण सभाबाट पारित भइसकेको र कम्पनी रजिष्ट्रारको कार्यालयले समेत गत फागुन २३ गते मर्जरमा जाने स्वीकृती दिएसँगै एकीकृत कारोबार हुन लागेको हो ।

मर्जरपछि कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहनेछ । मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको स्थान इटहरी उप– महानगरपालिका – ९ सुनसरीमा रहनेछ ।

आगामी चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु हुने हुँदा डाटा माइग्रेसन प्रयोजनको लागि शुक्रवार दुबै कम्पनीले आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने जानकारी दिएको छ ।

वि.सं.२०७७ चैत ६ शुक्रवार १४:४४ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...