back
NMB ad

नागरिक लगानी कोषको १ लाख ३ हजार कित्ता सेयर विक्रीमा, कहिलेसम्म किन्न पाइने ?

Kumari bank ad

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको स्वामित्वमा रहेको संस्थापक सेयर नागरिक लगानी कोषले आजबाट  लिलामी बिक्री खुला गरेको छ ।

कोषले १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयरको लिलामी बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका गर्नका लागि इच्छुक बैंक तथा वित्तिय संस्था तथा बीमा कम्पनीहरुले न्यूनतम १ हजार ३५० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्न सकिने बताइएको छ ।

न्यूनतम १०० कित्ता देखि १० ले भाग जाने गरी लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्ता सेयर खरीदका लागि बोलकबोल गर्न सकिने व्यवस्था छ ।

लिलामी सेयरमा चैत १९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय तथा प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट बोलपत्र फारम प्राप्त गर्न र बुझाउन सकिनेछ ।

वि.सं.२०७७ चैत ११ बुधवार १२:०६ मा प्रकाशित

You can share this post!

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...