back
NMB ad

ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोड सेवा

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्युआर कोड सेवा सुरुवात गरेको छ । रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा उक्त सेवा सुरु गरेको हो ।

अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यकासाथ बैंकले उक्त स्थानमा ५० भन्दा बढी क्युआर कोड वितरण गरेको छ ।

बिहीबारएक कार्यक्रमको आयोजना गरि बैकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशक्षेत्रका प्रमुख कपिल न्यौपाने, डिजिटल बैंकिंग प्रमुख सुदीप ढकालले अमुवा बजार र वरपरक्षेत्रमा रहेका पसल व्यवसायीहरुलाई उक्त क्युआर कोड हस्तान्तरण गर्नुभएको थियो ।

उक्त सेवा सुरु भएसंगै अमुवा बजारमा रहेका पसलहरुबाट खरिद गरेको वस्तुको भुक्तानी मोबाइलबाट सिधै गर्न सकिने छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार १२:५० मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...