back
NMB ad

सेयर बजारमा महिलाको उपस्थिती उत्साहजनक : अध्यक्ष ढुंगाना

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भिष्म राज ढुंगानाले नेपालको पूँजी बजारमा महिला लगानीकर्ताको उपस्थिति उत्साहजनक देखिन थालेको बताउनुभयो । उहाँले ४२ प्रतिशत प्रतिशत महिलाको डिम्याट खाता रहेको जानकारी गराउनु भयो ।

उहाँका अनुसार हाल जारी भएको मेरो सेयर खाताको ४५ प्रतिशत र दोस्रो बजारमा धितोपत्रको कारोबारका लागि खोलिएको कुल कारोबार खातामा करिब ३१ प्रतिशत महिलाको मात्रै रहेको बताउनु भएको छ ।

उहाँले पूँजी बजारले रोजगारी, आय लगायत विभिन्न आर्थिक गतिविधि चलायमान बनाउने भएकोले यो सबैको लागि महत्वपूर्ण क्षेत्र भएको जिकिर गर्नुभयो । उहाँले विभिन्न क्षेत्रहरूमा महिलाको उपस्थिति सुरक्षित एवं प्रोत्साहित गर्न सरकारले संविधान लगायत विभिन्न ऐन कानूनहरूमा व्यवस्था गरेको बताउनुभयो ।

रिङ दि बेल फर जेन्डर इक्वीटी कार्यक्रममा बोर्ड लगायत पूँजी बजारका अन्य निकायहरूको उच्च व्यवस्थापकिय तहमा महिलाहरू रहने क्रम बढ्दै गएतापनि यस स्थितिलाई आगामी दिनमा थप सुदृढ गर्दै लैजानुपर्ने चुनौति रहेको उजागार गर्नुभयो ।

वि.सं.२०७७ चैत १२ बिहीवार १८:४० मा प्रकाशित

You can share this post!

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

भारतमा आँधीका कारण १४ जनाको मृत्यु   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२९

नयाँदिल्ली, १ जेठ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति...

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

मन्त्रिपरिषद् बैठक : नीति तथा कार्यक्रम पारित   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:२५

काठमाडौँ, १ जेठः सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम...

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

कांग्रेसले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १२:१४

काठमाडौँ, १ जेठः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल...

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान शुरु

वि.सं.२०८१ जेठ १ मंगलवार ११:५६

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि...

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन   

वि.सं.२०८१ जेठ १ मंगलवार ११:४९

काठमाडौँ, १ जेठः सरकारले ‘गणतन्त्र दिवस’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १०:५७

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ घटेको छ...