काठमाडौं । भन्सार विभागले माग गरेको विभिन्न पदमा आवेदन दिने मिति नजिकिँदै गएको छ ।
बैशाख ५ गतेसम्म दरखास्त दिन पाइने उक्त पदका लागि विभागले ६ सय ६० जना भन्सार एजेन्टको लागि दरखास्त आह्वान गरेको थियो । विभागले एजेन्टको इजाजतपत्र लिन अनलाइन दरखास्त आह्वान गरेको हो ।
कम्प्युटर सम्बन्धी जानकारी भएको स्नतक उत्र्तिण व्यक्तिले दरखास्त दिन सक्नेछन् । सूचना हेर्नका लागि यहाँ क्लिक गर्नहोस् ।
सूचना :
वि.सं.२०७७ चैत २४ मंगलवार ११:३२ मा प्रकाशित