back
NMB ad

शनिबार र सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्ने

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत महिनाको बाँकी रहेका शनिबार तथा सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकका अनुसार चैत २५ गते र त्यस पछिका सार्वजनिक विदा परेका दिन बैंक तथा वित्तीय संस्था र तिनका शाखा खोल्नु पर्ने छ ।

राष्ट्र बैंकले चैत मसान्तमा राजस्व संकलन गर्नुपर्ने भएकोले राजस्व संकलन गर्ने आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, भन्सार कार्यालयको राजस्व बुझ्नको लागि राजस्व कारोबार गर्ने बैंक, चेक क्लियरिङ गर्न अन्य बैंक तथा वित्तीय संस्था, नेपाल क्लियरिङ हाउसलाई पूर्णकालिन खुला गरी राजस्व बुझने व्यवस्था गर्न र गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १०:४६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...