back
NMB ad

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेका धादिङका कँडेल नक्सालबाट पक्राउ

Kumari bank ad

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ्ग कसुर मुद्दामा फरार व्यक्तिलाई आइतबार प्रकाउ गरेको छ । सीआईबीले धादिङको रोलाङ गाउँपालिका–५ का ४५ वर्षीय ध्रुर्वप्रसाद कँडेललाई नक्सालबाट पक्राउ गरेको हो ।

बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले गत मंसिर १९ गते उनलाई सात दिन कैद र १२ लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो।

कँडेलले आफ्नो खातामा पर्याप्त रकम नभएको जान्दा जान्दै प्रकाश न्यौपानेलाई साढे १२ लाख रुपैयाँ बराबरको चेक दिएका थिए । पर्याप्त रकम नभएको भन्दै चेक नसाटिएपछि न्यौपानेले उनीविरुद्ध जाहेरी दिएका थिए ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १८:३२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...