back
NMB ad

४४.४४ प्रतिशतले घट्यो हिमालयन बैंकको नाफा, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । हिमायलयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ४४.४४ प्रतिशतले घटेको छ ।

यो त्रैमासम्म १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म कम्पनीको यो नाफा २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकको तेस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ८४ करोड ७६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजी १० अर्ब ६८ करोड ४४ लाख, जगेडा कोषमा ७ अर्ब ६७ करोड २६ लाख रुपैयाँ रहेको छ ।

१ खर्ब ३२ अर्ब २४ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने १ खर्ब २१ अर्ब ५६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १६ दशमलव शून्य ६ र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार ११:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...