back
NMB ad

सगरमाथा इन्स्योरेन्सको नाफा ६३.९३ % ले बढ्यो, भुक्तानी हुन बाँकी रकम १ अर्ब बढी

Kumari bank ad

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा इन्स्योरेन्सले २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६३.९३ प्रतिशतले बढी हो । गत आजको सोही अवधिमा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीले ९५ करोड २९ लाख १ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यो अवधिमा ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रहेको रकम १ अर्ब १८ करोड ४ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा २६.७६ प्रतिशतले बढेको छ ।

१ अर्ब १२ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषको आकार ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा रहेको छ ।

वि.सं.२०७८ वैशाख २२ बुधवार ११:३५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...