back
NMB ad

बहराइनको राजपरिवारका सदस्यले चुमे सगरमाथाको चुचुरो, नयाँ उचाइपछि बन्यो पहिलो अन्तर्राष्ट्रिय टोली

Kumari bank ad

काठमाडौं । बहराइनको राजपरिवारका सदस्य सहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

सगरमाथाको नयाँ उचाइ मापनपछि सगरमाथा आरोहण गर्ने पहिलो अन्तर्राष्ट्रिय समूह रहेको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार उक्त समूहले आज बिहान साढे ५ देखि ६ बजेर ४५ मिनेटको बीचमा सगरमाथाको सफल आरोहण गरेको हो ।

बहराइनका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ राजकुमार खलिफासहित १२ जनाको टोली सगरमाथा आरोहण गरेको आचार्यको भनाइ छ । उक्त समूहमा १६ जना रहेका थिए । सगरमाथा आरोहणका लागि उक्त समूह मार्च १५ मा नेपाल आएको विभागको भनाइ छ ।

वि.सं.२०७८ वैशाख २८ मंगलवार १०:२६ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...