back
NMB ad

करिब १२ अर्बको कारोबार हुँदा यी पाँच कम्पनीको सर्वाधिक, कुनको कति कित्ता बिक्यो ?

Kumari bank ad

काठमाडौं । आज सेयर बजार १३ अंकले घटेको छ । बुधवार करिव १२ अर्ब बराबरको सेयर कारोबार भएको छ । उक्त दिन ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधावर पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै सेयर खरिदबिक्री भएको छ । आज उक्त कम्पनीको ५५ करोड ६९ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको ३ लाख ३२ हजार ६७४ कित्ता सेयर खरिदबिक्री भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थान रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ३४ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, सर्वाधिक कारोबार गर्ने कम्पनीहरु मध्ये नेशनल हाइड्रोपावरको ३० करोड ६० लाख ४० हजार रुपैयाँ बराबरको १४ लाख ६६ हजार ३३ कित्ता सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि राधी विद्युत कम्पनीको २९ करोड ७३ लाख ९० हजार रुपैयाँ बराबरको ३ लाख २२ हजार ९७० कित्ता, सगरमाथा इन्स्योरेन्सको २२ करोड ३५ लाख ७८ हजार बराबरको १ लाख ३० हजार ४९२ कित्ता र सेन्चुरी बैंकको १९ करोड २७ लाख २८ हजार रुपैयाँ बराबरको ७ लाख ३१ हजार ७२० कित्ता सेयर खरिदबिक्री भएको छ ।

यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनीहरु :

वि.सं.२०७८ जेठ ५ बुधवार १५:४६ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:३१

काठमाडौँ, २८ वैशाख: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

मन्त्रिपरिषद् बैठक : प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल बढुवा   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२८

काठमाडौँ :  सरकारले प्रहरी नायब महानिरीक्षकद्वय उमेशराज जोशी र भीमप्रसाद...

सङ्घीय संसद् अधिवेशन आजदेखि   

सङ्घीय संसद् अधिवेशन आजदेखि   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१९

काठमाडौँ, २८ वैशाख : सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे...

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज २८ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...